ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

तेह्रथुममा कांग्रेसको कमब्याकः भानुभक्तलाई उछिनेर सन्तोष ९१ मतले अगाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:53 PM 54 views
एकमात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुम जिल्लामा नेपाली कांग्रेसले पुनः कमब्याक गरेको छ ।  पछिल्लो परिणाम अनुसार यहाँ कांग्रेसले तीन हजार ८४ मत पाएको छ ।  दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार भानुभक्त ढकालले दुई हजार ९९३ मत पाएका छन् ।  यी दुईबीचको मतान्तर ९१ रहेको छ ।  तेस्रो स्थानमा यहाँ रास्वपा छ । पार्टीबाट उम्मेदवार सुरेन्द्र कार्कीले दुई हजार ५४९ मत पाएका छन् ।  चौथो स्थानमा रहेका श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्रकुमार लिम्ब...
एकमात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुम जिल्लामा नेपाली कांग्रेसले पुनः कमब्याक गरेको छ ।  पछिल्लो परिणाम अनुसार यहाँ कांग्रेसले तीन हजार ८४ मत पाएको छ ।  दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार भानुभक्त ढकालले दुई हजार ९९३ मत पाएका छन् ।  यी दुईबीचको मतान्तर ९१ रहेको छ ।  तेस्रो स्थानमा यहाँ रास्वपा छ । पार्टीबाट उम्मेदवार सुरेन्द्र कार्कीले दुई हजार ५४९ मत पाएका छन् ।  चौथो स्थानमा रहेका श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्रकुमार लिम्बूले एक हजार ४४१ मत पाएका छन् ।
candidates election 2082