ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

अर्घाखाँचीको मतगणना शुरू, रास्वपाको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:54 PM 63 views
अर्घाखाँचीको मतगणना सन्धिखर्क नगरपालिकाबाट शुरू भएको छ ।  अर्घाखाँचीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।  रास्वपाका हरि भुसालले ३२६ मत ल्याएका छन् । यस्तै कांग्रेसका विष्णु खनालले २६६, एमालेका पिताम्बर भुसालले १५४ मत ल्याएका छन् ।  यो जिल्ला ४ पटक टोपबहादुर रायमाझीले चुनाव जितेको क्षेत्र हो ।

results election 2082