2082 General
Candidates
झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन रास्वपाभन्दा ७२८ मतले पछाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 1:03 PM
55 views
झापा क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार प्रकाश पाठकले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पछाडि पारेका छन् ।  पछिल्लो विवरणअनुसार लिङदेनभन्दा पाठक ७२८ मतले अगाडि छन् । पाठकले दुई हजार ३३१ मत प्राप्त गर्दा लिङ्देनले एक हजार ६०३ मत पाएका छन् ।  यहाँ श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले ७८१ मत प्राप्त गर्दा नेकपाका हरिबहादुर राजवंशीले ६१८ र कांग्रेस उम्मेदवार राजेन्द्र कुमार घिमिरेले ५०६ मत प्राप्त गरेका छन् ।

candidates
election 2082