ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

झापाका पाँचमध्ये मतगणना भैरहेका ४ क्षेत्रमै रास्वपाको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 1:11 PM 53 views
पाँच निर्वाचन क्षेत्र भएको झापामा हालसम्म चार निर्वाचन क्षेत्रको मतगणना जारी छ । क्षेत्र नम्बर १ मा भने मतगणना शुरू भए पनि प्रारम्भिक रुझान आइसकेको छैन ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली‚ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन‚ कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा लगायतको गृह जिल्ला झापाको २‚३‚४ र ५ निर्वाचन क्षेत्रमा रास्वपा अघि छ ।  झापा २ मा पूर्वउपसभामुख इन्दिरा राना मगरले दुई हजार ८५ मतान्तरसहित अग्रता कायम गर्दा तीन हजार ३९५ मत पाएकी...
पाँच निर्वाचन क्षेत्र भएको झापामा हालसम्म चार निर्वाचन क्षेत्रको मतगणना जारी छ । क्षेत्र नम्बर १ मा भने मतगणना शुरू भए पनि प्रारम्भिक रुझान आइसकेको छैन ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली‚ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन‚ कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा लगायतको गृह जिल्ला झापाको २‚३‚४ र ५ निर्वाचन क्षेत्रमा रास्वपा अघि छ ।  झापा २ मा पूर्वउपसभामुख इन्दिरा राना मगरले दुई हजार ८५ मतान्तरसहित अग्रता कायम गर्दा तीन हजार ३९५ मत पाएकी छन् । यहाँ पूर्वसभामुख देवराज घिमिरेले एक हजार ३१० मत...
results election 2082