ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

काठमाडौं-९ मा रास्वपाको अग्रता कायमै

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 1:14 PM 55 views
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अनुसार काठमाडौं क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो अग्रता कायमै राखेको छ ।  रास्वपाका उम्मेदवार डोल प्रसाद अर्यालले पाँच हजार ५५९ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार नानुमैया बास्तोलाले एक हजार ११६ मत ल्याएकी छन् ।  ८ हजार ३५४ सदर मत गणना गर्दा एमालेका अजयक्रान्ति शाक्यले हजार कटाउन सकेका छैनन् । उनले ९७० मत ल्याएका छन् ।  २४ जना उम्मेदवार रहेको यो क्षेत्रमा स्वतन्त्रबाट उठेका के...
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अनुसार काठमाडौं क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो अग्रता कायमै राखेको छ ।  रास्वपाका उम्मेदवार डोल प्रसाद अर्यालले पाँच हजार ५५९ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार नानुमैया बास्तोलाले एक हजार ११६ मत ल्याएकी छन् ।  ८ हजार ३५४ सदर मत गणना गर्दा एमालेका अजयक्रान्ति शाक्यले हजार कटाउन सकेका छैनन् । उनले ९७० मत ल्याएका छन् ।  २४ जना उम्मेदवार रहेको यो क्षेत्रमा स्वतन्त्रबाट उठेका केही उम्मेदवार अझै शून्यमा छन् ।  
results election 2082