2082 General
Candidates
दाङ–२ मा रास्वपाका विपिन आचार्यको भारी अग्रता, शंकर पोखरेल चार गुणा पछाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 1:20 PM
49 views
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विपिन आचार्यले भारी अग्रता लिएका छन् ।  एमाले महासचिव शंकर पोखरेल शुरूआतमै धेरै पछाडि परेका हुन् ।  हालसम्म ३ हजार ९१५ मत गणना हुँदा आचार्यले २ हजार ४२९ मत प्राप्त गरेका छन् । महासचिव पोखरेलले ५८३, कांग्रेसका किरणकिशोर घिमिरे ३८७ मत ल्याएका छन् ।  प्रारम्भिक मतपरिणाममा रास्वपाका आचार्य निकटतम प्रतिस्पर्धीभन्दा उल्लेख्य मतान्तरसहित अघि देखिएका छन् ।

candidates
election 2082