2082 General
Results
Alert
सर्लाही-४ मा अमरेशको शुरूआती अग्रता, गगन थापा दोस्रोमा
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 1:30 PM
76 views
सर्लाही क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।  पहिलो अपडेटअनुसार हाल बलरा नगरपालिका मतगणना गर्दा अमरेशले ९७६ मत पाएका छन् ।  कांग्रेस सभापति गगनकुमार थापाले भने ७४४ मत पाएका छन् ।  यहाँ जनमत पार्टीका उम्मेदवार राकेश कुमार मिश्रले ५११ मत पाउँदा एमाले उम्मेदवार एमाले उम्मेदवार अमनिशकुमार यादवले १९५ मत पाएका छन् ।

results
election 2082