2082 General
Results
रूपन्देही २ : फराकिलो मतान्तरले पछाडि परे एमाले उपाध्यक्ष पौडेल
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 1:31 PM
53 views
रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल भारी मतले पछाडि परेका छन् । पौडेलको भन्दा रास्वपा उम्मेदवार सुलभ खरेल ८ हजारभन्दा बढी मतले अगाडि छन् । २० हजार ८०५ मतगणना हुँदा रास्वपाका खरेलले १३ हजार ८६९, एमालेका पौडेलले ३ हजार १३३ र कांग्रेसका चुन्न पौडेलले १८७९ मत मात्र प्राप्त गरेका छन् ।

results
election 2082