ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
इलाम-२ को मतगणना साढे १२ देखि
2082 General Results

इलाम-२ को मतगणना साढे १२ देखि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:25 PM 54 views
इलामको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अहिले केहीबेरमा सुरु हुने भएको छ । साढे १२ बजेदेखि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत रोशन गजुरेललले जानकारी दिए ।...

इलामको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अहिले केहीबेरमा सुरु हुने भएको छ । साढे १२ बजेदेखि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत रोशन गजुरेललले जानकारी दिए ।

इलाम-२ को गणना चुलाचुली गाउँपालिका वडा नम्बर ६ साक्फाराको मतबाट सुरु हुनेछ ।

results election 2082