2082 General
Candidates
झापा ३ : राप्रपाका राजेन्द्रभन्दा रास्वपाका पाठक अगाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 1:12 PM
81 views
काठमाडौं– झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक अगाडि छन् ।  यहाँ पाठकले २३३१ मत ल्याउँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले १६०३ मत ल्याए ।  यहाँ एमालेका हरिबहादुर राजवंशीले ६१८ र नेपाली कांग्रेसका राजेन्द्र कुमार घिमिरेले ५०६ मत ल्याएका छन् ।

candidates
election 2082