ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नवलपरासी पश्चिम-१ मा विनोद चौधरीलाई कांग्रेस छाडेका विक्रमको धक्का, तेब्बर मतले अगाडि
2082 General Results Update

नवलपरासी पश्चिम-१ मा विनोद चौधरीलाई कांग्रेस छाडेका विक्रमको धक्का, तेब्बर मतले अगाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 1:16 PM 68 views
नवलपरासी पश्चिम– प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम खनालले अग्रता कायम गरेका छन्। ताजा मतगणनाको परिणामअनुसार खनालले १,५०० मत प्राप्त गरी अग्रता बनाएका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका डलर खर्बपति उम्मेदवार विनोदकुमार चौधरीले ४०१ मत मात्रै पाएका छन्। त्यस्तै नेकपा (एमाले) का रामप्रसाद पाण्डेले २७९ मत प्राप्त गरेका छन्। […]

results election 2082