2082 General
Results
तेह्रथुममा एमालेका भानुभक्त ढकालको निरन्तर अग्रता, पछ्याउँदै कांग्रेसका सन्तोष सुब्बा
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 1:29 PM
49 views
तेह्रथुम– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत तेह्रथुममा नेकपा (एमाले) का उम्मेदवार भानुभक्तले निरन्तर अग्रता कायम गरेका छन्। हालसम्मको मतगणनाअनुसार ढकालले ३,५१७ मत प्राप्त गरी शीर्ष स्थानमा छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष सुब्बाले ३,४२२ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले २,८४७ मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले १,५३० मत […]

results
election 2082