2082 General
Results
Result
काठमाडौंमा रास्वपाको लहर, कांग्रेस र एमाले अपेक्षाभन्दा कमजोर
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 10:07 AM
44 views
<p>काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत राजधानी काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलियो लहर देखिएको छ । प्रारम्भिक मतगणनामा रास्वपाका १० जना उम्मेदवार नै प्रतिस्पर्धीहरुभन्दा फराकिलो अन्तरालले अगाडि छन् । गएरातिदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिँदै ‘क्लिन स्वीप’तर्फ उन्मुख देखिएका छन् । अघिल्लो आम निर्वाचनमा रास्वपाले काठमाडौंका […]</p> <p>The post काठमाडौंमा रास्वपाको लहर, कांग्रेस ...
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत राजधानी काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलियो लहर देखिएको छ ।
प्रारम्भिक मतगणनामा रास्वपाका १० जना उम्मेदवार नै प्रतिस्पर्धीहरुभन्दा फराकिलो अन्तरालले अगाडि छन् । गएरातिदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिँदै ‘क्लिन स्वीप’तर्फ उन्मुख देखिएका छन् ।
अघिल्लो आम निर्वाचनमा रास्वपाले काठमाडौंका ४ सिटमा जित हासिल गरेको थियो । ती क्षेत्रहरुका साथसाथै अन्य ६ क्षेत्रमा पनि रास्वपा यसपटक जितको यात्रामा देखिन्छ ।
The post काठमाडौंमा रास्वपाको लहर, कांग्रेस र एमाले अपेक्षाभन्दा कमजोर appeared first on RONB post.
results
election 2082