ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results Result

रास्वपाको खाता खुल्यो, काठमाडौं–१ मा रञ्जु दर्शना विजयी

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 10:53 AM 60 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ १ बाट खता खोलेको छ । रास्वाप उम्मेदवार रञ्जु दर्शना न्यौपाले १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् । नेपाली कांग्रेसका प्रबल थापा [&#8230;]</p> <p>The post रास्वपाको खाता खुल्यो, काठमाडौं–१ मा रञ्जु दर्शना विजयी appeared first on RONB post.</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ १ बाट खता खोलेको छ । रास्वाप उम्मेदवार रञ्जु दर्शना न्यौपाले १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् ।

नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् ।

यसअघि यो क्षेत्रमा तीन पटक नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका थिए ।

The post रास्वपाको खाता खुल्यो, काठमाडौं–१ मा रञ्जु दर्शना विजयी appeared first on RONB post.

results election 2082