2082 General
Results
Result
रास्वपाको खाता खुल्यो, काठमाडौं–१ मा रञ्जु दर्शना विजयी
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 10:53 AM
58 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ १ बाट खता खोलेको छ । रास्वाप उम्मेदवार रञ्जु दर्शना न्यौपाले १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् । नेपाली कांग्रेसका प्रबल थापा […]</p> <p>The post रास्वपाको खाता खुल्यो, काठमाडौं–१ मा रञ्जु दर्शना विजयी appeared first on RONB post.</p>
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ १ बाट खता खोलेको छ । रास्वाप उम्मेदवार रञ्जु दर्शना न्यौपाले १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् ।
नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् ।
यसअघि यो क्षेत्रमा तीन पटक नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका थिए ।
The post रास्वपाको खाता खुल्यो, काठमाडौं–१ मा रञ्जु दर्शना विजयी appeared first on RONB post.
results
election 2082