2082 General
Results
४० मा रास्वपा‚ ५ मा एमाले‚ ४ मा कांग्रेस र एक स्थानमा नेपाली कम्युनिष्ट पार्टीको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 8:13 AM
54 views
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचित हुने १६५ सिटमध्ये अहिले मतगणना भइरहेका सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४० सिटमा शुरुआती अग्रता लिएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार ५ सिटमा नेकपा एमाले‚ ४ सिटमा नेपाली कांग्रेस र एउटा सिटमा नेपाली कम्युनिष्ट पार्टीले अग्रता लिएको छ ।

results
election 2082