ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

कैलाली–१ मा कांग्रेस अगाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:05 AM 61 views
धनगढी । कैलाली क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिएका छन् ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३४८ मत पाएका छन् । उनलाई नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २४१ मतसहित पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले १९९मत पाएका छन् ।  कुल १ लाख ८ हजार ९१ मतदाता रहेको यो क्षेत्रमा ५९ हजार ६१ मत खसेको थियो । 

candidates election 2082