ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

प्रतिनिधिसभा सदस्य निर्वाचन : यी निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 8:35 AM 56 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन देशभरका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी छ । प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार शुक्रवार बिहान १०:१५ बजेसम्मको प्रारम्भिक मतगणनाअनुसार रास्वपाले ४२, नेकपा एमालेले ४, नेपाली कांग्रेसले ४, नेपाली कम्युनिष्ट पार्टीले २ र श्रम संस्कृति पार्टीले १ स्थानमा अग्रता लिइरहेका छन् । यी निर्वाचन क्षेत्रमा रास्वपाको अग्रताकाठमाडौँ क्षेत्र–६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ ।&nbs

results election 2082