ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सिन्धुलीमा बिहान ११ बजे देखि प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना सुरु हुने 
2082 General Results

सिन्धुलीमा बिहान ११ बजे देखि प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना सुरु हुने 

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:54 AM 49 views
सिन्धुली।  सिन्धुलीमा बिहान ११ बजे देखि प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले बिहान ११ बजे देखि दुवै निर्वाचन क्षेत्रकाे मत गणना सुरु गर्ने निर्णय गरेको हाे । सिन्धुलीमा मतगणना क्रम निर्धारण सिन्धुलीमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना क्रम निर्धारण गरिएको छ। हाल सर्वदलीय बैठककाे निर्णय […]

सिन्धुली। 

सिन्धुलीमा बिहान ११ बजे देखि प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले बिहान ११ बजे देखि दुवै निर्वाचन क्षेत्रकाे मत गणना सुरु गर्ने निर्णय गरेको हाे । सिन्धुलीमा मतगणना क्रम निर्धारण

सिन्धुलीमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना क्रम निर्धारण गरिएको छ। हाल सर्वदलीय बैठककाे निर्णय अनुसार क्षेत्र नं. २ को मतगणना सुनकोशी गाउँपालिकाबाट सुरु हुने भएको छ। त्यसपछि क्रमशः घ्याङ्लेख गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र अन्तिममा कमलामाई नगरपालिकाको मतगणना गरिनेछ।

त्यसैगरी क्षेत्र नं. १ मा मतगणना फिक्कल गाउँपालिकाबाट सुरु भई क्रमशः गोलन्जोर गाउँपालिका, तिनपाटन गाउँपालिका, दुधौली नगरपालिका र अन्तिममा कमलामाई नगरपालिका वडा नं. ९, १३ र १४ को मतगणना गरिने जानकारी दिइएको छ।

results election 2082