2082 General
Results
लुम्बिनीका कुन क्षेत्रमा को अगाडि ?
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 10:26 AM
48 views
लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये धेरैको मतगणना शुरू भएको छ । मतगणनाको रुझानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ ।  रूपन्देहीका ५ मध्ये क्षेत्र नम्बर १, २, ३ र ५ मा रास्वपा अगाडि छ । क्षेत्र नम्बर १ मा सुनील लम्साल, क्षेत्र नम्बर २ मा सुलभ खरेल र क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापा र क्षेत्र नम्बर ५ मा तौफिक खान अगाडि छन् ।  उनीहरूसँग प्रतिस्पर्धामा रहेकाहरू निकै पछाडि छन् । क्षेत्र नम्बर ४ मा एमालेका प्रमोद यादव अगाडि छन् । यादवसँग कांग्रेसका आशुतोष मिश्र प...
लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये धेरैको मतगणना शुरू भएको छ । मतगणनाको रुझानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ । रूपन्देहीका ५ मध्ये क्षेत्र नम्बर १, २, ३ र ५ मा रास्वपा अगाडि छ । क्षेत्र नम्बर १ मा सुनील लम्साल, क्षेत्र नम्बर २ मा सुलभ खरेल र क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापा र क्षेत्र नम्बर ५ मा तौफिक खान अगाडि छन् । उनीहरूसँग प्रतिस्पर्धामा रहेकाहरू निकै पछाडि छन् । क्षेत्र नम्बर ४ मा एमालेका प्रमोद यादव अगाडि छन् । यादवसँग कांग्रेसका आशुतोष मिश्र प्रतिस्पर्धामा छन् । यस्तै, कपिलवस्तुको क्षे...
results
election 2082