ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

आफ्नै गढमा नेमकिपाको निराशाजनक मत

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 11:01 AM 55 views
भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीले निराशाजनक मत पाएको छ । नेमकिपाको गढ मानिने भक्तपुर १ मा हालसम्म नेमकिपा दोस्रो स्थानमा छ । यहाँ रास्वपाले अग्रता कायमै राखेको छ । पछिल्लो तथ्यांकअनुसार यहाँ रास्वपा उम्मेदवार रुकेश रन्जितले ४ हजार ४११ मत पाएका छन् । जबकि यहाँ नेमकिपा उम्मेदवार प्रेम सुवालले २ हजार ७५५ मात्र मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका किरण न्यौपानेले ६५९ मत पाएका छन् ।

candidates election 2082