ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

जुम्लामा राप्रपाको अग्रता- ज्ञानेद्र शाहीले ५४१ मत ल्याउँदा घण्टीको ९ भोट

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 11:07 AM 59 views
जुम्लामा राप्रपाले अग्रता लिएको छ । राप्रपाका ज्ञानेन्द्र शाहीले ५४१ ल्याउँदा उनलाई नेकपाले पछ्याइरहेको छ ।  ताराले ४३५ मत ल्याउँदा रुखले १५४, घण्टीले ९ र मादलले ३ मत ल्याएको छ ।  १२४५ मत गणना हुँदा ३१ मत बदर भएको छ ।

parties election 2082