ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties Result

छोराको न्वारन सकेर रञ्जु विजय जुलुसमा सहभागी हुने

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 11:16 AM 75 views
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा पहिलो जीत हासिल गरेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना (न्यौपाने) छोराको न्वारन सकेर विजयी जुलुसमा सहभागी हुने भएकी छिन् ।  काठमाडौं–१ बाट १५ हजार ४५५ मत ल्याएर विजयी भएकी दर्शनाले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘यो विजय देशको । परिवर्तन पक्षको ।’  उनले काठमाडौं–१ का मतदाताले घण्टीमा मत दिएर आफूलाई विजयी गराएकोमा धन्यवाद दिएकी छिन् ।  &amp...
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा पहिलो जीत हासिल गरेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना (न्यौपाने) छोराको न्वारन सकेर विजयी जुलुसमा सहभागी हुने भएकी छिन् ।  काठमाडौं–१ बाट १५ हजार ४५५ मत ल्याएर विजयी भएकी दर्शनाले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘यो विजय देशको । परिवर्तन पक्षको ।’  उनले काठमाडौं–१ का मतदाताले घण्टीमा मत दिएर आफूलाई विजयी गराएकोमा धन्यवाद दिएकी छिन् ।  ‘हाल हामी परिवार बाबुको न्वारन कार्यक्रममा छौं ...
parties election 2082