2082 General
Results
दाङ १ मा रास्वपाको अग्रता, यसअघि चुनाव जितेका मेटमणि चौथो स्थानमा
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 11:23 AM
54 views
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता बनाएका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार रास्वपाका पाठकले ३ हजार ९५९ मत प्राप्त गरेका छन् । ६ हजार ५११ मत गणना गर्दा नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १ हजार १८ मत प्राप्त गर्दै पाठकलाई पच्छ्याइरहेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार रेवतीरमण शर्माले ४५८ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरीले ...
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता बनाएका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार रास्वपाका पाठकले ३ हजार ९५९ मत प्राप्त गरेका छन् । ६ हजार ५११ मत गणना गर्दा नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १ हजार १८ मत प्राप्त गर्दै पाठकलाई पच्छ्याइरहेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार रेवतीरमण शर्माले ४५८ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरीले ४७५ मत प्राप्त गरेका छन् ।
results
election 2082