ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मनाङकाे सदरमुकाममा बल्ल ल्याइयो मतपेटिका
2082 General Election

मनाङकाे सदरमुकाममा बल्ल ल्याइयो मतपेटिका

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 10:15 AM 54 views
हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गम नार्पाभूमि गाउँपालिकाका मतपेटिका हेलिकप्टबाट ल्याइएको छ।...

हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गम नार्पाभूमि गाउँपालिकाका मतपेटिका हेलिकप्टबाट ल्याइएको छ। जिल्ला निर्वाचन अधिकारी जीवन कुवरका अनुसार बिहान साढे ९ बजे मतपेटिका सदरमुकाम चामे झारिएको हो।

हेलिकप्टर नहुँदा हिजो मतपेटिका ल्याउन सकिएको थिएन। अब केही समयपछि गणना सुरु हुने कुवरले जानकारी दिए। मनाङमा ७ हजार मतदाता रहेकोमा ४३ प्रतिशत मात्र मत खसेको थियो। थोरै मत खसेकाले आज दिनभरमा मत परिणाम आइसक्ने उनले बताए।

election election 2082