ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपाले ४१ स्थानमा अग्रता लिँदा एमाले, कांग्रेस र नेकपा कहाँ छन् ?
2082 General Results

रास्वपाले ४१ स्थानमा अग्रता लिँदा एमाले, कांग्रेस र नेकपा कहाँ छन् ?

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 10:16 AM 55 views
मतगणना जारी रहेका क्षेत्रमध्ये ४१ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अग्रता लिइरहेका छन्।...

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा विभिन्न क्षेत्रमा उम्मेदवारहरूले अग्रता बनाएका छन्। मतगणना जारी रहेका क्षेत्रमध्ये ४१ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अग्रता लिइरहेका छन्। त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५, नेपाली कांग्रेस ३ र नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार २ स्थानमा अग्रस्थानमा छन्।

प्रमुख अग्रस्थानमा रहेका उम्मेदवारहरू (पार्टी सहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

काठमाडौं–१ रञ्जु न्यौपाने

काठमाडौं–८ विराज भक्त श्रेष्ठ

रूपन्देही–२ सुलभ खरेल

काठमाडौं–१० प्रदीप विष्ट

धनुषा–३ मनिष झा

काठमाडौं–७ गणेश पराजुली

काठमाडौं–३ राजुनाथ पाण्डे

काठमाडौं–४ पुकार बम

मोरङ–४ सन्तोष राजवंशी

काठमाडौं–५ सस्मित पोखरेल

महोत्तरी–१ प्रमोदकुमार महतो

भक्तपुर–१ रुकेश रञ्जित

चितवन–२ रवि लामिछाने

काठमाडौं–६ शिशिर खनाल

कास्की–२ उत्तम प्रसाद पौडेल

भक्तपुर–२ राजीव खत्री

कास्की–१ खड्कराज पौडेल

बाँके–१ सुरेशकुमार चौधरी

चितवन–३ सोविता गौतम

ललितपुर–३ तोसीमा कार्की

कञ्चनपुर–२ दीपकराज बोहरा

दाङ–१ देवराज पाठक

मोरङ–१ यज्ञमणि न्यौपाने

स्याङ्जा–१ धनञ्जय रेग्मी

कास्की–३ बिना गुरुङ

रौतहट–४ गणेश पौडेल

रूपन्देही–३ डा लेखजंग थापा

बाँके–३ खगेन्द्र सुनार

झापा–२ इन्दिरा राना मगर

बारा–१ गणेश धिमाल

झापा–५ बालेन्द्र शाह

तनहुँ–१ स्वर्णिम वाग्ले

मोरङ–५ आशा झा

रूपन्देही–५ तौफिक अहमद खान

कञ्चनपुर–१ जनक सिंह धामी

बर्दिया–२ श्रीधर पोख्रेल

धादिङ–१ आसिका तामाङ

पाल्पा–१ विमल पन्त

काठमाडौं–२ सुनिल के सी

कञ्चनपुर–३ ज्ञानेन्द्र सिंह महता

ललितपुर–२ जगदीश खरेल

मोरङ–३ गणेश कार्की

रूपन्देही–४ प्रमोदकुमार यादव

बाँके–२ मोहम्मद इश्तियाक राई

स्याङ्जा–१ मीनप्रसाद गुरुङ

तेह्रथुम–१ भानुभक्त ढकाल

चितवन–१ दावा दोर्जे लामा

नेपाली कांग्रेस

ललितपुर–१ उदयशमशेर जबरा

कपिलवस्तु–३ अभिषेकप्रताप शाह

कैलाली–१ जनकराज चौधरी

नेपाली कम्युनिष्ट पार्टी

रूकुम पूर्व–१ पुष्पकमल दाहाल प्रचण्ड

कालीकोट–१ महेन्द्रबहादुर शाही

results election 2082