ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कास्की क्षेत्र नम्बर २ मा रास्वपाका पौडेलको अग्रता कायम
2082 General Candidates

कास्की क्षेत्र नम्बर २ मा रास्वपाका पौडेलको अग्रता कायम

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 10:36 AM 46 views
कास्की क्षेत्र नम्बर २ मा हालसम्म ९ हजार ५ सय ५ मत गणना गर्दा रास्वपाका उम्मेदवार उत्तम पौडेलले ५ हजार १ सय ७० मत प्राप्त गरेर अग्रता कायम राखेका हुन्।...

कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तम पौडेलले अग्रता लिएका छन्। कास्की क्षेत्र नम्बर २ मा हालसम्म ९ हजार ५ सय ५ मत गणना गर्दा रास्वपाका उम्मेदवार उत्तम पौडेलले ५ हजार १ सय ७० मत प्राप्त गरेर अग्रता कायम राखेका हुन्।

उनलाई नेकपा एमालेका उम्मेदवार रश्मी आचार्यले २ हजार १ सय ५३ मत प्राप्त गरेर पछ्याइरहेका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार माधव बास्तोला मधुले १ हजार ७५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार हेमबहादुर थापाले ३९३ मत प्राप्त गरेका छन्।

candidates election 2082