ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सर्लाही–४ को मतगणना सुरु, गगन र अमरेशको कडा प्रतिस्पर्धा हुने अनुमान
2082 General Results

सर्लाही–४ को मतगणना सुरु, गगन र अमरेशको कडा प्रतिस्पर्धा हुने अनुमान

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 10:50 AM 45 views
सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाका डा. अमरेश सिह बिच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।...

सर्लाही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। श्री बेणि भोला नमुना मावी गोडैतामा मतगणना सुरु भएको हो।

सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाका डा. अमरेश सिहबिच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।

यसैगरी सर्लाही क्षेत्र–२ को हरिपुर्वा नगरपालिका वडा नं. २ र ८ को मतगणना पनि सुरु भएको छ।

results election 2082