2082 General
Parties
साेलुखम्बुमा मतपेटिका सकंलन हुँदै
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 10:52 AM
53 views
साेलुखम्बुकाे जिल्लाकाे मतपेटिका सकंलन भइरहेकाे छ। प्रमुख जिल्ला अधिकारी लीला केसीकाे अनुसार मतपेटिका सकंलन भएपछि सर्वदलीय बैठक बसी मत गणना सुरु हुनु भएकाे छ।...
साेलुखम्बु जिल्लाकाे मतपेटिका सकंलन भइरहेकाे छ। प्रमुख जिल्ला अधिकारी लीला केसीकाे अनुसार मतपेटिका सकंलन भएपछि मात्रै सर्वदलीय बैठक हुने भएकाे छ। त्यसपछि मत गणना सुरु हुनु भएकाे छ।
यस जिल्लामा १ प्रतिनिधिसभाको निर्वाचन क्षेत्र छ। प्रदेशसभाको निर्वाचन क्षेत्र २ छन्।
parties
election 2082