ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रुकुमपूर्वमा ३ हजार ६६९ मतसहित प्रचण्ड अग्र स्थानमा
2082 General Results

रुकुमपूर्वमा ३ हजार ६६९ मतसहित प्रचण्ड अग्र स्थानमा

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 11:11 AM 50 views
रुकुमपूर्वमा ६ हजार ११५ मतगणना हुँदा नेपाली कम्युनिष्ट पाटी (नेकपा) का संयोजक पुष्पकमल दाहाल अग्र स्थानमा छन्।...

रुकुमपूर्वमा ६ हजार ११५ मतगणना हुँदा नेपाली कम्युनिष्ट पाटी (नेकपा) का संयोजक पुष्पकमल दाहाल अग्र स्थानमा छन्।

उनले ३ हजार ६६९ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका कुशुम थापाले १ हजार २९ मत पाएकी छिन्।

त्यस्तै, एमालेका लिलामणि गौतमले ६ सय ६३ मत ल्याउँदा रास्वपाका लखनकुमार थापाले ३ सय २६ मत ल्याएका छन्।

results election 2082