ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
काठमाडौं-४ मा ४ हजार ६१६ मतसहित रास्वपाका पुकार बमको अग्रता
2082 General Parties

काठमाडौं-४ मा ४ हजार ६१६ मतसहित रास्वपाका पुकार बमको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 11:10 AM 40 views
काठमाडौं– काठमाडौं–४ मा जारी प्रतिनिधिसभाको मत गणनाको अहिलेसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले ४६१६ मतसहित अग्रता लिएका छन् ।   बमलाई नेपाली कांग्रेसका सचिन तिमल्सेनाले १३४३ मतले पछ्याइरहेका छन् ।   यस्तै नेकपा एमालेका राजन भट्टराईले ११५६, राप्रपाका सुरेन्द्र भण्डारीले २३६ मत ल्याएका छन् ।

parties election 2082