२२ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर-६ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि १० बजेदेखि मतगणना सुरु भएको हो । यो क्षेत्रमा नेपाली कांग्रेसबाट डाक्टर शेखर कोइराला, नेकपा एमालेबाट विनोद ढकाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुविना आचार्य चुनावी प्रतिस्पर्धामा छन् ।
2082 General
Results
मोरङ-६ मा मतगणना सुरु
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 10:49 AM
44 views
२२ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर-६ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि १० बजेदेखि मतगणना सुरु भएको हो । यो क्षेत्रमा नेपाली कांग्रेसबाट डाक्टर शेखर कोइराला, नेकपा एमालेबाट विनोद ढकाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुविना आचार्य चुनावी प्रतिस्पर्धामा छन् ।
results
election 2082