2082 General
Results
Alert
एसएमएसकै भरमा निर्वाचनको मतगणना सम्बन्धी 'लाइभ' अपडेट, यसरी गर्नुहोस् प्रयोग
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 9:01 AM
97 views
काठमाडौँ । मतगणनाको परिणाम अब एसएमएसमार्फत मोबाइलमा तरुुन्तै प्राप्त गर्न सकिने भएको छ । डिजिटल सञ्चार सोलुसन प्रदायक आकाश एसएमएसले सरु गरेको यो सेवामार्फत देशभरका नागरिकहरूले आफ्नो क्षेत्रको मतगणनाको लाइभ अपडेट छिटो, सरल र भरपर्दो तरिकाले प्राप्त गर्न सकिने कम्पनीको दाबी छ । सामान्यतया मतगणना सरु भएपछि परिणाम थाहा पाउन धेरैजसो नागरिकले टेलिभिजन, समाचार वेबसाइट वा सामाजिक सञ्जालमा निर्भर रहने गरेका छन् । तर अत्यधिक ट्राफिकका कारण वेबसाइट ढिलो चल्ने वा बन्द हुने, इन्टरनेट पहुँच नहुने, अथवा सबल...
काठमाडौँ । मतगणनाको परिणाम अब एसएमएसमार्फत मोबाइलमा तरुुन्तै प्राप्त गर्न सकिने भएको छ । डिजिटल सञ्चार सोलुसन प्रदायक आकाश एसएमएसले सरु गरेको यो सेवामार्फत देशभरका नागरिकहरूले आफ्नो क्षेत्रको मतगणनाको लाइभ अपडेट छिटो, सरल र भरपर्दो तरिकाले प्राप्त गर्न सकिने कम्पनीको दाबी छ । सामान्यतया मतगणना सरु भएपछि परिणाम थाहा पाउन धेरैजसो नागरिकले टेलिभिजन, समाचार वेबसाइट वा सामाजिक सञ्जालमा निर्भर रहने गरेका छन् । तर अत्यधिक ट्राफिकका कारण वेबसाइट ढिलो चल्ने वा बन्द हुने, इन्टरनेट पहुँच नहुने, अथवा सबलाई स्मार्टफोन उपलब्ध नहुन...
results
election 2082