2082 General
Results
प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर ३० क्षेत्रमा रास्वपाको अग्रता‚ ३ मा एमाले र १ मा कांग्रेस अगाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 7:02 AM
51 views
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचित हुने १६५ सिटमध्ये मतगणना भइरहेका सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३० सिटमा शुरुआती अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार ३ सिटमा नेकपा एमाले र १ सिटमा नेपाली कांग्रेसले शुरुआती अग्रता लिएको छ ।

results
election 2082