2082 General
Candidates
काठमाडौँ क्षेत्र नं २‚ ३‚ ९ र १० मा रास्वपाको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 6:27 AM
52 views
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं २‚ ३‚ ९ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टीले शुरुआती अग्रता लिएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुरुआती अग्रता लिएको छ । रास्वपाका सुनिल केसीले १ हजार ६४६ मत पाएको निर्वाचन अधिकृत शान्ति न्यौपानेले बताइन् ।यसैगरी, नेपाली कांग्रेसका कविर शर्माले ८४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेलले ६२८ मत पाएका छन् । काठमाडौँ क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले २

candidates
election 2082