2082 General
Results
प्रतिनिधिसभा सदस्य निर्वाचन : ३७ स्थानमा रास्वपा‚ ५ मा कांग्रेस‚ ३ मा एमाले र एउटा सिटमा नेपाली कम्युनिष्ट पार्टी अगाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 8:32 AM
40 views
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचित हुने १६५ सिटमध्ये मतगणना भइरहेका सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३७ सिटमा शुरुआती अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले अहिले ५ सिटमा शुरुआती अग्रता लिएको छ भने ३ सिटमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले एउटा सिटमा अग्रता लिएको छ ।

results
election 2082