2082 General
Results
रुकुम पूर्वमा संयोजक दाहाल अगाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 7:40 AM
45 views
रुकुम पूर्व । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुकुम पूर्वको निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुरुआती अग्रता लिएका छन् । उनले शुरुआती मतगणनामा १ हजार ४१५ मत पाएका छन् ।यसैगरी‚ नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ र नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ४१७ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताएका छन् ।

results
election 2082