ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

झापा–५ मा बालेनको र झापा-२ मा इन्दिराको शुरुआती अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 8:01 AM 41 views
बिर्तामोड । झापा निर्वाचन क्षेत्र नं ५ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले शुरुआती अग्रता लिएका छन् ।जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार २ हजार ३०३ मतको गणना हुँदा शाहले १ हजार ४७८ मत पाएका छन् भने नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत पाएका छन् ।यसैगरी, क्षेत्र नं २ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगरले अग्रता लिएकी छन् । उनले १ हजार ५९९ मत पाएकी छन् भने नेकपा एमालेका देवराज घिमिरेले २७५ मत पाएका छन् ।

results election 2082