ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
काठमाडौं–१ बाट रञ्जु दर्शना निर्वाचित
2082 General Commission Result

काठमाडौं–१ बाट रञ्जु दर्शना निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:39 AM 87 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजयीको खाता खोलेको छ । काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना विजयी भएकी छन्। उनले कांग्रेसका प्रबल थापालाई हराउँदै प्रतिनिधिसभा सांसदमा निर्वाचित भएकी हुन्। निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी छ । प्राप्त समाचारअनुसार उनले १० हजार ५ सय ८१ मत प्राप्त गरेकी छन् ।</p> <p>The post काठमाडौं–१ बाट रञ्जु दर्शना निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - On...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजयीको खाता खोलेको छ । काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना विजयी भएकी छन्। उनले कांग्रेसका प्रबल थापालाई हराउँदै प्रतिनिधिसभा सांसदमा निर्वाचित भएकी हुन्। निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी छ । प्राप्त समाचारअनुसार उनले १० हजार ५ सय ८१ मत प्राप्त गरेकी छन् ।

The post काठमाडौं–१ बाट रञ्जु दर्शना निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

commission election 2082