काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजयीको खाता खोलेको छ । काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना विजयी भएकी छन्। उनले कांग्रेसका प्रबल थापालाई हराउँदै प्रतिनिधिसभा सांसदमा निर्वाचित भएकी हुन्। निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी छ । प्राप्त समाचारअनुसार उनले १० हजार ५ सय ८१ मत प्राप्त गरेकी छन् ।
The post काठमाडौं–१ बाट रञ्जु दर्शना निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....