2082 General
Parties
काठमाडौं-५ मा प्रदीप पौडेलभन्दा रास्वपाका सस्मित पोखरेल तेब्बर मतले अघि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 9:06 AM
56 views
प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणाम अनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल आफ्ना निकटतम् प्रतिस्पर्धीभन्दा तेब्बरभन्दा बढी मतले अगाडि देखिएका छन् ।  पछिल्लो मत परिणाम अनुसार, सस्मितले ६ हजार ८३४ मत प्राप्त गरेका छन् ।  उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले दुई हजार २३१ मत ल्याएका छन् ।  तेस्रो स्थानमा रहेका नेकपा एमालेका ईश्वर पोखरेलले एक हजार २०७ मत प्राप्त गरेका छन् ।

parties
election 2082