2082 General
Candidates
कञ्चनपुर-३ मा रास्वपाको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 9:10 AM
45 views
कञ्चनपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र सिंह महताले अग्रता लिएका छन् ।  निर्वाचनको कार्यालयका अनुसार महताले ५६७ मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसका हरि प्रसाद बोहराले २२३ मत प्राप्त गर्दा एमालेका डा. दीपक प्रसाद भट्टले १३२ मत प्राप्त गरेका छन् ।

candidates
election 2082