2082 General
Candidates
उदयपुर-१ मा रास्वपाको अग्रता‚ दोस्रोमा छ एमाले
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 9:14 AM
52 views
उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अग्रता कायम गरेको छ । शुरूआती रुझान अनुसार रास्वपाले यहाँ अग्रता कायम गरेको हो ।  निर्वाचन आयोगको तथ्यांक अनुसार रास्वपाका पारसमणि गेलाले ६९५ मत प्राप्त गरेका छन् ।  उनलाई पछ्याइरहेका नेकपा एमालेका दुर्गा कुमार थापाले २८५ मत प्राप्त गर्दा नेकपाका बलदेव चौधरीले २२९ मत प्राप्त गरेका छन् ।  चौथोमा रहेका कांग्रेस उम्मेदवार बिदुर बस्नेतले २२० मत प्राप्त गरेको आयोगको तथ्यांकले देखाउँछ ।  

candidates
election 2082