ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

झापा–५ : केपी ओलीभन्दा बालेन शाह १७ सय ९९ मतले अगाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:15 AM 64 views
झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह फराकिलो मतान्तरले अगाडि देखिएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केपी शर्मा ओलीसँग १ हजार ७९९ मतको अग्रता बनाएका हुन् । पछिल्लो मत परिणाम अनुसार बालेन्द्र शाहले ३ हजार १६० मत ल्याएका छन् । एमालेका अध्यक्ष ओलीले १ हजार ३६१ मत प्राप्त गरेका छन् ।

parties election 2082