2082 General
Parties
काठमाडौं ७ : रास्वपाका पराजुली फराकिलो मतले अगाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 9:23 AM
56 views
प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली फराकिलो मतले अगाडि छन् । उनले चार हजार पाँच मत ल्याउँदा प्रतिस्पर्धी एमालेका प्रकाश श्रेष्ठ ८ सय २२ मत ल्याएका छन् । अर्का प्रतिस्पर्धी कांग्रेसका प्रमोदहरि गुरागाईं पाँच सय ७५ मतमा सीमित छन् । अहिले पनि मत गणना जारी छ ।

parties
election 2082