2082 General
Results
मोरङ-३ मा हर्क साम्पाङको पार्टीको शुरूआती अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 9:27 AM
49 views
मोरङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुरू भएको छ। ५ सय मत गणना भइसक्दा हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीले झिनो मतले शुरूआती अग्रता कायम गरेको छ । प्राप्त पछिल्लो विवरण अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले २१८ मत प्राप्त गर्दै पहिलो स्थान बनाएका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ११९ मतका साथ पछ्याइरहेका छन् । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले ११६ मत प्राप्त गरेका छन् ।  यस...
मोरङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुरू भएको छ। ५ सय मत गणना भइसक्दा हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीले झिनो मतले शुरूआती अग्रता कायम गरेको छ । प्राप्त पछिल्लो विवरण अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले २१८ मत प्राप्त गर्दै पहिलो स्थान बनाएका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ११९ मतका साथ पछ्याइरहेका छन् । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले ११६ मत प्राप्त गरेका छन् । यस क्षेत्रका अर्का प्रमुख प्रतिस्पर्धी नेकपा (एम...
results
election 2082