2082 General
Candidates
रसुवामा कांग्रेसका मोहन आचार्य ७ सय मतले अगाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 9:36 AM
49 views
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्यले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका उम्मेदवार आचार्यले १ हजार ४२३ मत प्राप्त गरेका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ७१४ र नेकपा एमालेका प्रेम तामाङले ५६५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

candidates
election 2082