2082 General
Results
काठमाडौं–८ मा विराजलाई अत्यधिक मत, नेकपाका सायमी हजारमुनि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 9:36 AM
51 views
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ अत्यधिक मतले अगाडि देखिएका छन् ।  उनले सात हजार ६१७ मत ल्याउँदा निकट प्रतिस्पर्धी भनिएका नेकपाका सुमन सायमी ९ सय ३८ मत ल्याएका छन् ।  कांग्रेसको उम्मेदवार सपना राजभण्डारी ८९३ मतमा सीमित छन् । मतगणना जारी छ । 

results
election 2082