ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल तेब्बर मतले अगाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:37 AM 45 views
काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल तेब्बर मतले अगाडि छन् । खनालले दुई हजार २३८ मत ल्याउँदा उनका प्रतिस्पर्धी भनिएका कांग्रेसका कृष्ण बानियाँ क्षेत्री ६ सय मतमा सीमित छन् ।  नेकपा एमालेका उम्मेदवार अमन कुमार मास्केले तीन सय ६७ मत ल्याएका छन् ।   

candidates election 2082