ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रसुवा–१ निर्वाचन अपडेट : कांग्रेसका मोहन आचार्य अग्र स्थानमा
2082 General Results Alert

रसुवा–१ निर्वाचन अपडेट : कांग्रेसका मोहन आचार्य अग्र स्थानमा

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:07 AM 103 views
काठमाडौं– रसुवा–१ बाट जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले १४३ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ७१४ मत पाएका छन् भने नेकपा एमालेका प्रेम बहादुर तामाङले ५०६ मत हासिल गरेका छन्। मतगणना अझै जारी छ र अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ।

results election 2082